सारांश
काठमाडौं । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुँदै छ ।
यती एयरलाइन्स र बुद्ध एयरले डेमो उडान गर्ने भएका हुन् ।
दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्नेछन् ।