Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

मिस युनिभर्समा नेपालकी प्लस साइज मोडल दीपिका टप २०मा


सारांश

मिस युनिभर्समा नेपालकी प्लस साइज मोडल दीपिका टप २०मा
images

काठमाडौं । मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन्।

प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी जेन दीपिका ग्यारेट टप १० मा पुग्न असफल भएकी छन्।

उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्। उनले आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन्।

निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेकी हुन्।

एल-साल्भाडोरमा सम्पन्न कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस युनिभर्स को उपाधि जितेकी हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij