Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित


सारांश

‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित
images

काठमाडौं । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्ध भइसकेको चलचित्रमा मास्के अनुबन्धित भएकी हुन् ।  

यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्रमा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।
 
शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको ‘लाइनअप’ पूरा भएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij