Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ऋतिक रोशन बने भारतको दोस्रो धनी अभिनेता


सारांश

ऋतिक रोशन बने  भारतको दोस्रो धनी अभिनेता
images

एजेन्सी। बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन्। 

ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर (३४ अर्ब १७ करोड भारू) रहेको छ।

उनी एउटा चलचित्रको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमाेशनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्।

यतिबेला उनी चलचित्र 'फाइटर' को तयारीमा छन्।

पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij