सारांश
काठमाडौं । एकेडेमी अवार्डको ९५ औं संस्करणका लागि अस्करले १० विधामा मनोनयन घोषणा गरेको छ ।
बिहीबार सार्वजनिक गरिएको सूचीमा यो वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै फिल्म मनोनयनमा अटाउन सकेनन्।
अस्कर अवार्ड समारोह मार्च १२ मा हुनेछ।