सारांश
काठमाडौं । चकलेटी अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्का पहिलोपटक एकसाथ काम गर्ने भएका छन् ।
दिनेश राउतको निर्देशनमा बन्न लागेको आगामी चलचित्र ‘पूजार सार्की’को शीर्ष भूमिकामा आर्यन र प्रदीप अनुबन्धित भएका छन् ।
आइतबार एक तस्बिर सार्वजनिक गर्दै निर्देशक राउत उक्त जानकारी दिएका हुन्।