Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

'एनिमल' बारे नयाँ खुलासा : रणवीर भन्दा पहिले महेश बाबुलाई अफर


सारांश

'एनिमल' बारे नयाँ खुलासा : रणवीर भन्दा पहिले महेश बाबुलाई अफर
images

एजेन्सी । चलचित्र 'एनिमल' को चर्चासँगै आलोचना भइरहेको छ। 

 सन्दीप रेड्डी वांगाले निर्देशन गरेको चलचित्रमा अभिनेता रणवीर कपूर मुख्य भुमिकामा छन्। तर निर्देशक सन्दीपको पहिलो रोजाइ थिए दक्षिण भारतीय अभिनेता महेश बाबु। सन्दीप 'एनिमल' तमिलमा बनाउन चाहन्थे। रणवीरलाई अफर गरेपछि मात्रै उनले हिन्दी संस्करणमा फिल्म बनाउने योजना बनाएका हुन्।

 'एनिमल' हिन्दीसँगै तमिल र तेलुगु संस्करणमा प्रदर्शन भइरहेछ। 

भारतीय सञ्चारमाध्यमका अनुसार महेश बाबूले डार्क थिम भएको कारण फिल्म छाडेका हुन्। उनी चक्लेटी ब्वाईको रूपमा परिचित छन्। डार्क फिल्ममा अभिनय गर्दा दर्शकले स्वीकार गर्न नसक्ने उनको अनुमान थियो। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij