Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नागरिकता विधेयक ‘थन्क्याइदिएर’ जोखिम उठाउन तयार होलिन् राष्ट्रपति ?


सारांश

नागरिकता विधेयक ‘थन्क्याइदिएर’ जोखिम उठाउन तयार होलिन् राष्ट्रपति  ?
images

काठमाडौं । संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारितपछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा छ ।

संवैधानिक व्यवस्थाअनुसार आज राति १२ बजेसम्म पारित गरिसक्नुपर्नेछ । सभामुखले प्रमाणित गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने हो ।

सभामुख अग्नि सापकोटाले संसद्ले दोस्रोपटक पारित गरेर पठाएको विधेयक प्रमाणित गरेर भदौ २० गते नै राष्ट्रपतिकहाँ पठाएका हुन् ।

_106288895_bidya1.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij