Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

यस्तो छ प्रभासको 'सलार' मा मेनुका पौडेलले गाएको गीत (भिडिओ)


सारांश

यस्तो छ प्रभासको 'सलार' मा मेनुका पौडेलले गाएको गीत (भिडिओ)
images

काठमाडौं । नेपालकी गायिका मेनुका पौडेलले गाएको बलिउड सिनेमा ‘सलार’को गीत सार्वजनिक भएको छ ।

निर्माण कम्पनीले युट्युबमार्फत ‘सुरज ही चाहो बन्के...’ बोलको हिन्दी गीत सार्वजनिक गरेको हो । 

रवि बसरुरले संगीत गरेको गीतमा शब्द रिया मुखर्जीको छ । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । 

केही दिन अगाडि इन्डियन आइडलमा उनलाई यो गीतका लागि अवसर दिइएको जानकारी दिइएको थियो । यो गीतसँगै मेनुकाले भारतीय फिल्मको पार्श्वगायनमा डेब्यु गरेकी छन् ।
मेनुकालाई अभिनयका लागि पनि अफर आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij