Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

बुद्धिसागरको कथामा ‘के घर के डेरा : घर नं २’ निर्देशन गर्दै दीपेन्द्र


सारांश

बुद्धिसागरको कथामा ‘के घर के डेरा : घर नं २’ निर्देशन गर्दै दीपेन्द्र
images
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं. २’ निर्माण घोषणा गरिएको छ ।
 
दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र निर्माणको घोषणा गरिएको हो । 

आउँदो वर्षको तिहारमा रिलिज हुने चलचित्रको कथा बुद्धिसागरले लेखेका छन् । 

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा नटराज क्रिएशनको सहकार्य रहने निर्माण पक्षले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij