Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अब बन्द कोठामा कुनै काम हुँदैन : अर्थमन्त्री


सारांश

अब बन्द कोठामा कुनै काम हुँदैन : अर्थमन्त्री
images

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल गर्ने बताएका छन् ।

कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने छु । के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। विज्ञसँग छलफल गरेर अगाडि जाने छु ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij