सारांश
काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी चलचित्र ‘पिताम्बर’ मा प्रदीप खड्का अनुबन्धित भएका छन् ।
अभिनेता खड्काले निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् ।
‘ऐंचोपैंचो’पछि चौलागाईंको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । चलचित्रलाई तीन सिजन माघ, बैशाख र असार–साउनको महिनामा छायांकन गर्ने तयारी छ ।