Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो


सारांश

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो
images

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा करोबार भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।sun-gold.png

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij