सारांश
काठमाडौं । लोकप्रिय गायिका दीपानारायण झा राष्ट्रिय रत्न सम्मान २०२४ बाट सम्मानित भएकी छिन् । भारतको मुम्बईमा आयोजित एक विशेष समारोहमा गायिका झा लाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो।
साङ्गीतिक क्षेत्रमा दशकौंदेखि निरन्तर क्रियाशील गायिका झा को योगदानको उच्च मूल्यांकन गर्दै सो सम्मान प्रदान गरिएको हो।