Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चिनियाँ नाका खुल्नु संयोग : विज्ञ


सारांश

चिनियाँ नाका खुल्नु संयोग :  विज्ञ
images

काठमाडौं । मंगलबार चीनसँगको रसुवागढी नाकाबाट ३१ महिनादेखि रोकिएको निर्यात व्यापार खुला भयो । बुधबार हुम्लाको यारी नाका एकतर्फी रुपमा खुला भयो । केही दिनमा तातोपानी नाका पनि खुला हुने जानकारी नेपाली पक्षलाई चीनले गराएको छ ।

कतै नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको नयाँ सरकार बनेपछि चीनको सक्रियता बढेको त हैन ? १० पुसमा नेपालमा नयाँ सरकार बनेको थियो भने यसै सातामा चीनबाट सकारात्मक खबरहरू पनि आइरहेकाले यस्तो अड्कलबाजीहरु भइरहेका छन् ।

चीन मामिलामा विज्ञ डा. रुपक सापकोटा यसलाई एउटा सुखद् संयोग मान्छन् ।

हालसालै चीनले जनवरी ८ देखि यात्रुहरूका लागि क्वारेन्टाइन खारेज गर्ने निर्णय गरेको छ, जबकी मार्च २०२० देखि चीनमा प्रवेश गर्ने सबैका लागि क्वारेन्टाइन अनिवार्य थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij