Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

युवराज चौलागाईंको नयाँ गीत ‘नझुक्याऊ’ सार्वजनिक


सारांश

युवराज चौलागाईंको नयाँ गीत ‘नझुक्याऊ’ सार्वजनिक
images

काठमाडौं। लोकप्रिय गायक युवराज चौलागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 

 सार्वजनिक भएको गीतमा गायक चौलागाईँकै संगीत छ । गीतका शब्द दीपिका थापा रिमालले रचना गरेकी हुन् ।

गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा चौलागाईंसहित कुसुम शर्मा र विकास लामिछानेले अभिनय गरेक छन् ।

गीतको म्यूजिक भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

मेनुका ढकालको समेत अभिनय रहेको भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायांकन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij