चलचित्रको छायाङ्कन मंगलबारदेखि कास्कीको हेम्जाकोटमा सुरु भएको हो । ३५ दिनको छायाङ्कन सेड्युलसहित छायाङ्कन सुरु भएको चलचित्र कास्कीको विभिन्न क्षेत्रमा खिचिने छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा रहेको चलचित्रमा अनुको अलवा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय रहने छ ।