Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

म्यान्चेष्टर युनाइटेड समर्थकको टोली एमयुएफसी विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्दै


सारांश

म्यान्चेष्टर युनाइटेड समर्थकको टोली एमयुएफसी विजयचोकले  ‘सी’ डिभिजन लिग छनौट खेल्दै
images

काठमाडौं । एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले  आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ ।

सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो ।

सुरुवाती दिनमा सातामा विदाको दिन शनिवार भेला भएर एक आपसमा खेल्ने गर्थे । विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो ।pht1663673118.jfif

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij