Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिले दिए बधाई


सारांश

ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिले दिए बधाई
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । 

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् ।

सम्मानपछि पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताए । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको सान र गौरव बढाउने उनको भनाइ थियो ।

मेनुका माघ २१ गते ‘इन्डियन आइडल– सिजन १४’ बाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij