सारांश
एजेन्सी । भारतीय सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदलाई औषधि-उपचार सम्बन्धी विज्ञापन गर्न रोक लगाएको छ।
मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो।
पतञ्जली आयुर्वेद रामदेवको हो।