काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरश रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दशरथ रंगशाला मैदानको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन हो ।