Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दिल्लीका मुख्यमन्त्री केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने


सारांश

दिल्लीका मुख्यमन्त्री केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने
images

एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाइएको छ ।

सोमबार राउज एभेन्यू अदालतले उनलाई कम्तीमा अप्रिल १५ सम्मका न्यायिक हिरासतमा पठाएको हो । 

यसअघि मार्च २८ मा अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको थियो । दिल्लीको मदिरा घोटाला प्रकरणमा मुछिएका केजरीवाल मार्च २१ मा पक्राउ परेका थिए ।

ईडीले आफूहरूलाई केजरीवालले अहसयोग गरिरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij