Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आयात रोकियो सुनको


सारांश

आयात रोकियो सुनको
images

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघको आग्रहमा सुन आयात रोकिएको छ। सुन मूल्यले उचाइ छुन थालेसँगै बजारमा माग नभएपछि विदेशबाट हुने आयात रोकिएको हो।

महासंघ अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले सुनको माग नभएको र आयात  रोक्न आग्रह गरिएको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई आयात सिफारिस रोक्न आग्रह गरेअनुसार आयात रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij