सारांश
काठमाडौं । चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।
चन्द्रागिरि हिल्सको वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ, दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।