Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो


सारांश

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो
images

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। शुक्रबार डलर हालसम्मकै महँगो भएको छ।

शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा तोकिएको छ।

यो मूल्य हालसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij