Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

फ्राइडे रिलिज : ‘दान्भी’ र ‘आचार्य’


सारांश

फ्राइडे रिलिज :  ‘दान्भी’ र ‘आचार्य’
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’ र ‘आचार्य’ आजबाट प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिजअन्तर्गत रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ र प्रशान्त रासाइलीको निर्देशनमा बनेको ‘आचार्य’ प्रदर्शनमा आएका हुन् । 

चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । 
  
सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो । ‘आचार्य’ गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij