Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘बले’ले विवाह गरे


सारांश

‘बले’ले विवाह गरे
images

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् ।

आइतबार उनले झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् । स्नेहा पेसाले स्टाफ नर्स हुन् । दंगालसँग उनको मागी विवाह भएको हो । 

चावहिलको एक पार्टी प्यालेसबाट उनीहरूको विवाह भएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij