Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सत्ता गठबन्धनको बैठक बस्दै


सारांश

सत्ता गठबन्धनको बैठक बस्दै
images

काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्दैछ । 

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij