Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता


सारांश

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता
images

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ ।

जनमत पार्टीको अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा दुई पार्टीबीच कार्यगत एकताको सहमति भएको हो ।

दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij