Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु


सारांश

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
images

एजेन्सी ।  ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ।

ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर(७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार कोहि पनि यात्रु जिवित नभेटिएको बताइएको छ ।

जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij