सारांश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन पनि दिएको छ । तर औपचारिक निर्णय भने भएको छैन ।