Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त


सारांश

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त
images

काठमाडौं । संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । 

आज बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो । 

 

भुवन केसीको कार्यकाल साउन ९ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij