Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘साम्बाला’को प्रिमियर


सारांश

‘साम्बाला’को प्रिमियर
images

काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’को प्रिमियर सो सम्पन्न भएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा भएको प्रिमियरमा नेपालीदेखि भारतीय कलाकार मात्रै नभएर नेताहरुको पनि सहभागिता रहेको थियो ।

 

‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ संस्करण मुख्य प्रतिस्पर्धामा छानिने पहिलो नेपाली चलचित्र  हो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij