Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन्, ख्याल होस् : नेपाल


सारांश

प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन्,  ख्याल होस् :  नेपाल
images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए।

 प्रतिनिधि सभालाई बीचमै विघटन गरियो। के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो? गिरिजाप्रसाद कोईराला नेतृत्वको २०५१ सालको सरकार हो?  २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो? होइन, ख्याल के होस् भन्दा राणा कालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु’, उनले भने, ‘विगतका त्रुटी नहोर्‍याउने प्रतिवद्धता गरेका छौँ । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस्।’ 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij