Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अमेरिकी पूर्वराष्ट्रपति फेरि गोली प्रहार


सारांश

अमेरिकी पूर्वराष्ट्रपति फेरि गोली प्रहार
images

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ । गल्फ कोर्समा रहेका बेला ट्रम्पको हत्या प्रयास भएको बीबीसीले जनाएको छ । 

सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए। त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन्। यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो।


 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij