Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन


सारांश

डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन
images

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।

डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनका लागि डिशहोमले ‘खुसीको सेलिब्रेसन’  योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस ग्राहकलाई प्रदान गर्न लागेको हो ।

 
यस ‘खुसीको सेलिब्रेसन’ योजनाको लाभ उठाउन ग्राहकले नजिकको डिशहोम डिलर दाइ वा हट लाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीले साँढे तीनलाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij