Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अलपत्र पर्यटकलाई उद्धारका निम्ति पर्यटनमन्त्री पाण्डेको निर्देशन


सारांश

अलपत्र पर्यटकलाई उद्धारका निम्ति पर्यटनमन्त्री पाण्डेको निर्देशन
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको  मातहत निकायलाई नौबुँदे निर्देशन जारी गरेका छन् ।

सम्बन्धित निकाय र पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख र प्रतिनिधिसँग आकस्मिक बैठक राखेर उनले नौबुँदे निर्देशन जारी गरेका हुन् ।

मन्त्री पाण्डेले आन्तरिक उडानका कारण अन्तर्राष्ट्रिय उडान छुटेकाहरूलाई टिकटको मिति सारिदिन र अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएका छन् । उनले बाढीपहिरोका कारण आतिरिक्त समय बस्ने पर्यटकलाई सहजीकरण गर्न होटेल व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij