Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

सहरी विकासमन्त्रीको सय दिन : योजना सम्पन्न भएकोमा मक्ख


सारांश

सहरी विकासमन्त्रीको सय दिन : योजना सम्पन्न भएकोमा मक्ख
images

काठमाडौं । सहरी विकास मन्त्रालयले एक सय दिनको आसपासमा ११ वटा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा आठ वटा पुरा गरेको छ ।

 प्रकाशमान सिंह मन्त्री बनेर आएको सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा भने मन्त्रालयका अधिकारीहरू यो अवधिमा पुरानै आयोजनाहरू सम्पन्न भएकोमा मक्ख देखिए । निर्माणाधीन आयोजनाहरू सकेर लक्ष्य प्राप्तिमा मन्त्रालय सफल भएको सिंहले दाबी गरे ।

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार सय दिनका लागि १२ वटा लक्ष्य लिइएको थियो । तीमध्ये आठले पूर्णलक्ष्य हासिल गरेको र दुइटाले आंशिक तथा एउटा चालु अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij