Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा


सारांश

‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा
images

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । 

प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् । यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्यले निर्वाह गर्नेछन् । 

दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘हरिबहादुरको जुत्ता’ गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij