सारांश
काठमाडौं । विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ।
मंगलबार ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समिति बैठकले यस्तो गरेको हो।
मन्त्रिपरिषद्को बैठकले पनि लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरिसकेको छ।