Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बैंकर्स संघको अध्यक्षमा केसी निर्विरोध


सारांश

बैंकर्स संघको अध्यक्षमा  केसी निर्विरोध
images

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन भएका छन् । बुधबार संघको विशेष साधारण सभाबाट एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका सुनिल केसी अध्यक्षमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij