सारांश
काठमाडौं । चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ रिलिज भएका छन् ।
‘‘तेल भिसा’मा विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुकोअभिनय रहेको छ । ‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।