सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
गठबन्धनको बैठकअघि दुई नेताले छलफल गरेका हुन् । आजको बैठकबाट मन्त्रालयको भागबन्डा टुंग्याउने तयारी छ । सत्तासाझेदारहरूबीच मन्त्रालयको भागबन्डा टुंगिएपछि मन्त्रिपरिषद् विस्तार गरिने बताइएको छ ।
प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् ।