Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्नु पर्छ : मन्त्री पाण्डे


सारांश

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्नु पर्छ : मन्त्री पाण्डे
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यायमबाट समेत जोड्नु पर्ने बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय संगोष्ठिमा मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन् ।
 
यसका लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij