Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जन्मदिनमा श्रीरामले सार्वजनिक गरे ‘ठेकी मदानी’


सारांश

जन्मदिनमा श्रीरामले सार्वजनिक गरे ‘ठेकी मदानी’
images

काठमाडौं । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘ठेकी मदानी’ बोलको गीत जन्मदिनको अवसर पारेर श्रीरामले सार्वजनिक गरेका हुन् । 

गीतमा शब्द तथा संगीत सुमन शर्मा मजगैंयाको छ । गीतमा दीपक संगम बिसीको संगीत संयोजन छ । 

गीतको भिडियोमा गायक श्रीराम र आयुष्मा कार्कीकाे अभिनय छ ।

भिडियो निर्देशन देबेन्द्र कुवँरले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij