Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी


सारांश

टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी
images

 काठमाडौं । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा  मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।

यसअघि२०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij