Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ऋषि लामिछानेको निर्देशनमा "माग्ने राजा" बन्ने, शीर्षक भूमिकामा केदार घिमिरे


सारांश

ऋषि लामिछानेको निर्देशनमा "माग्ने राजा" बन्ने, शीर्षक भूमिकामा  केदार घिमिरे
images

काठमाडौं । युवा निर्देशक ऋषि लामिछानेको निर्देशनमा चलचित्र "माग्ने राजा" निर्माण हुने भएको छ।

यस अघि निर्देशक लामिछनेलाई नै लिएर सफल चलचित्र "आफ्नो मान्छे आफ्नै हुन्छ" र "श्रीमान श्रीमती" बनाएका निर्माता मुनाल घिमिरेले यो चलचित्र निर्माण गर्दैछन् ।

470086926_1768314597237025_3296713730746151957_n.jpg

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा केदार घिमिरे शीर्षक भूमिकामा प्रस्तुत हुँदैछन् । पत्रकार सामीप्यराज तिमल्सिनाले लेखेको यस चलचित्रमा संगीत सृजना गर्ने जिम्मेवारी दीपक शर्माले पाएका छन् ।

फागुन १ गतेबाट छायांकनमा जाने "माग्ने राजा"को लागि अन्य कलाकारको छनौट हुँदैछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij