Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एनपीएल: आज प्लेअफमा पुग्न प्रतिस्पर्धा


सारांश

एनपीएल: आज प्लेअफमा पुग्न प्रतिस्पर्धा
images

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ।

 पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ भने दोस्रो प्रतिस्पर्धा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

प्लेअफ सम्भावनालाई जीवित राख्न चार मध्ये तीन टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ। जनकपुर बोल्ट्स भने यसअघि नै  प्लेअफमा पुगिसकेकाे छ।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij