सारांश
एजेन्सी । करिब १८ घण्टा हिरासतमा बसेर अभिनेता अल्लु अर्जुन रिहा भएका छन् ।
पुष्पा–२ का अभिनेतासमेत रहेका उनी शनिबार बिहान ७ बजेतिर चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएको भारतीय सञ्जारमाध्यमले जनाएका छन् ।