सारांश
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई खेल छन् ।
पहिलो खेल काठमाडौं गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ भने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।